कोलोम्बिया सडक दुर्घटनामा १४ को मृत्यु

तु खबर संवाददाता
२०७४ मंसिर ४, सोमबार १६:५६

बोगोटा, ४ मंसिर । कोलोम्बियाको ग्रामीण इलाकामा आईतबार एउटा बस दुर्घटना हँुदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।
समाचारको कोलोम्बियाली अधिकारीहरुले समेत पुष्टि गरेका छन् । यात्राको क्रममा रहेको बसले मोटरसाइकललाई छल्न खोज्दा बस चिप्लेर गहिराइमा खस्न पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*