अल्पाईनका अध्यक्षलाई विशेष सेवा सम्मान

तु खबर संवाददाता
२०७४ कार्तिक २७, सोमबार ०४:२४

हेटौँडा, २७ कात्तिक । नागरिक एकता समाज, काठमाडौले अल्पाइन बैंकका अध्यक्ष सुदर्शनप्रसाद अधिकारीलाई शनिबार भृकुटीमण्डप स्थित पर्यटन बोर्डको सभा हलमा आयोजित एक कार्यक्रममा सम्मान गरेको छ ।

सम्मजले अधिकारीलाई बिगत लामो समय देखि अत्यन्तै निष्ठा र समर्पणका साथ आर्थिक विकास, सञ्चार र सामाजिक सेवाकोको क्षेत्रमा योगदान गरे बापत विशेष सेवा सम्मान (२०७४) बाट सम्मान गरिएको बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*