हेटौँडामा सार्वजनिक शौचालय निर्माणको लागि बजेट विनियोजन
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको राजधानी हेटौँडामा सार्वजनिक शौचालय निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
मंगलबार बागमती प्रदेश, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सरकारको आर्थिक वर्ष २०७९/०७९ को बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी गराएका हुन् ।
