स्थायी समितिको बैठकका लागि बालुवाटार पुगे प्रचण्ड

तु खबर संवाददाता
२०७७ पुष ५, आईतवार १३:५५
file-photo

मकवानपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नै बस्ने भएको नेकपाले जनाएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बालुवाटारमै बस्ने बताएका छन् ।

एक बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी बस्ने समेत नेकपाले जनाएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बालुवाटार पुगिसकेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*