सासंद सुर्यबहादुर केसीको निधन

तु खबर संवाददाता
२०७७ कार्तिक १८, मंगलवार ०८:५१

काठमाडौँ । प्रतिनिधि सभाका सदस्य माननीय सुर्यबहादुर केसीको निधन भएको छ । प्रतिष्ठित व्यवसायीसमेत रहेका केसीको गएराती १०ः३० बजे पोखरा ७ एयरपोर्टस्थित आफ्नै निवासमा निधन भएको हो।

उनको ६३ वर्षीय उमेरमा निधन भएका हो । उनी उच्च रक्तचाप र मधुमेहबाट ग्रसित थिए।

राप्रपा पार्टीबाट राजनीतिमा प्रवेश गरेका उनी गत निर्वाचनमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनी नेपाली कांग्रेसबाटै प्रतिनिधि सभामा समानुपातिक सांसद भएका थिए।

हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रारा तयारी चाउचाउ लगायत एक दर्जन बढी हाईड्रोलगायतमा उनको लगानी रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*