यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०८२ माघ ९, शुक्रबार १०:०४
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४६.३२ रुपैयाँ र बिक्रीदर १४६.९२ रुपैयाँ कायम भएको छ।

त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९९.५३ रुपैयाँ र बिक्रीदर ९९.९४ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १०५.८४ रुपैयाँ र बिक्रीदर १०६.२८ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.२२ रुपैयाँ र बिक्रीदर ९.२६ रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक यूएई दिरामको खरीदमूल्य ३९.८४ रुपैयाँ र बिक्रीमूल्य ४० रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.९७ रुपैयाँ र बिक्रीमूल्य १०.०१ रुपैयाँ र एक कुवेती दिनारको खरीदमूल्य ४७८.७२ रुपैयाँ र बिक्रीमूल्य ४८०.६८ रुपैयाँ कायम भएको छ।