बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

तु खबर संवाददाता
२०८२ पुष २४, बिहीबार १२:०१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा १०० सय रुपैयाँले घटेर प्रतितोला चार हजार ८३५ रुपैयाँमा आइपुगेको छ।