यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०८२ मंसिर १६, मंगलवार ०९:२२
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १४ पैसाले बढेर एक डलरको खरीददर १४२.९८ रुपैयाँ र बिक्रीदर १४३.५८ रुपैयाँ कायम भएको छ।

यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९३.६८ रुपैयाँ र बिक्रीदर ९४.०७ रुपैयाँ तोकिएको छ भने १० जापाजिन येनको खरीददर ९.२१ रुपैयाँ र बिक्रीदर ९.२५ रुपैयाँ तोकिएको छ।

त्यसैगरी १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.७४ रुपैयाँ र बिक्रीमूल्य ९.७८ रुपैयाँ कायम हुँदा एक कुवेती दिनारको खरीदमूल्य ४६५.९८ रुपैयाँ र बिक्रीमूल्य ४६७.९३ रुपैयाँ कायम भएको छ।