बढ्यो सुनको मूल्य, आज प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आव सुन प्रतितोला दुई लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार १५५ रुपैयाँमा आइपुगेको छ ।



