यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०८२ कार्तिक १२, बुधबार ०८:१८
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४०.९३ रुपैयाँ र बिक्रीदर १४१.५३ रुपैयाँ कायम भएको छ।

त्यस्तै १० जापानिज येनको खरीददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ कायम भएको छ भने एक यूएई दिरामको खरीददर ३८.३७ रुपैयाँ र बिक्रीदर ३८.५३ रुपैयाँ कायम भएको छ।

त्यसैगरी एक मलेसियन रिंगिटको खरीदमूल्य ३३.५७ रुपैयाँ र बिक्रीमूल्य ३३.७२ रुपैयाँ तोकिएको छ भने १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.८१ रुपैयाँ र बिक्रीमूल्य ९.८६ रुपैयाँ तोकिएको छ।