यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ३० गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार एक अमेरिकी डलरको खरीददर १४०.६३ रुपैयाँ र बिक्रीदर १४१.२३ रुपैयाँ छ भने एक अष्ट्रेलियन डलरको खरीददर ९१.६८ रुपैयाँ र बिक्रीदर ९२.०७ रुपैयाँ रहेको छ।
त्यसैगरी १० जापानिज येनको खरीदमूल्य ९.२९ रुपैयाँ र बिक्रीमूल्य ९.३३ रुपैयाँ कायम हुँदा १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.८८ रुपैयाँ र बिक्रीमूल्य ९.९३ रुपैयाँ तोकिएको छ।