यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

तु खबर संवाददाता
२०८२ आश्विन ९, बिहीबार ०८:४४
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ११ पैसाले घटेर खरीददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ कायम भएको छ।

यस दिन एक अष्ट्रेलियन डलरको खरीदमूल्य ९३.५१ रुपैयाँ र बिक्रीमूल्य ९३.९१ रुपैयाँ कायम भएको छ भने १० जापानिज येनको खरीदमूल्य ९.५४ रुपैयाँ र बिक्रीमूल्य ९.५८ रुपैयाँ तोकिएको छ।