आज र भोलि शेयर कारोबार नगर्ने नेप्सेको निर्णय

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) भदौ २५ र २६ गते बन्द रहने भएको छ ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले एक सार्वजनिक सूचना जारी गर्दै देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै आज र भोलि कुनै पनि शेयर कारोबार सम्बन्धि कार्य नहुने बताएका छन् ।