बाग्मती प्रदेशसभाको भवनमा आगजनी

तु खबर संवाददाता
२०८२ भाद्र २४, मंगलवार १४:४०

हेटौडामा  रहेको बाग्मती प्रदेशसभा को नवनीर्मीत भवनमा प्रदर्सनकारीहरुले आगजनी गरेका छन ।अहीले आगलागी भइरहेको छ।

यसैगरी नेपाली काङग्रेस ,नेकपा एमाले र माओबादी केन्द्र तथा मुख्य मन्त्री इन्द्रबहादुर बानिया हेटौडा उपमहानगर पालीकाको मेयर मिना कुमारी लामा लगयतका घर तथा अख्तीयार अनुसन्धान  दुरुपयोग आयोग को कार्यालयमा समेत प्रदर्सनकारीहरुले आगो लगाएका छन।