डलरको भाउ बढ्यो, अरु मुद्राको सटहीदर कति?

तु खबर संवाददाता
२०८२ श्रावण २, शुक्रबार ०९:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ २२ पैसाले बढेर खरीददर १३७.४३ रुपैयाँ र बिक्रीदर १३८.०३ रुपैयाँ कायम भएको छ।

यस दिन १० जापानिज येनको खरीदमूल्य ९.२४ रुपैयाँ र बिक्रीमूल्य ९.२८ रुपैयाँ, एक यूएई दिरामको खरीदमूल्य ३७.४२ रुपैयाँ र बिक्रीमूल्य ३७.५८ रुपैयाँ र एक मलेसियन रिंगिटको खरीदमूल्य ३२.३६ रुपैयाँ र बिक्रीमूल्य ३२.५० रुपैयाँ तोकिएको छ।