रोकिएन मध्यपुर्बको तनाब,जी ७ शिखर सम्मेलनबाट हतार हतार फर्किए डोनाल्ट ट्रम्प

तु खबर संवाददाता
२०८२ असार ३, मंगलवार ०८:४६

मध्यपुर्बको तनाब चरम उत्कसर्समा पुगेको अनुमान गरिएको छ। ईजरायली प्रधानमन्त्री ईरानका सर्बोच्च नेता अयालुतुल्या अलि खामेनेइ लाई खतम मार्ने कुरा गरिरहेका सुचनाहरु बाहिरिरहेका छन भने अर्कोतिर डोनाल्ट ट्रम्पले ईरानको राजधानि तेहरान पुरै खालि गर्न आदेश दिएका छन्।

यसरि यो युद्दले अझै ठुलो रुप लिने निशचित छ।यसै बिच जी ७ को शिखर सम्मेलनमा भाग लिन क्यानाडा पुगेका अमेरिकि राष्ट्रपति डोनाल्ट ट्रम्प हतार हतार फर्किएको ह्वाइट हाउसले पुष्टि गरेको छ।

क्यानडाको कनानास्किसमा आयोजना भएको जी ७ को शिखर सम्मेलनमा सहभागि भएको ह्वाइट हाउसकी प्रेस सचिब कैरोलिन लेबिटले जनाएकी छिन् ।

अमेरिका र बृटेनबिच एउटा महत्वपुर्ण ब्यापार सम्झौतामा राष्ट्रपति डोनाल्ट ट्रम्प र बृटेनका प्रधानमन्त्री किर स्टारमर बिच पनि हस्ताक्षर भएको छ।

सम्मेलन उत्साहपुर्ण भएतापनि मध्यपुर्बको तनाबले गर्दा छिटो भन्दा छिटो अमेरिका पुग्नुपर्ने ट्रम्पले बताएका थिए। यसरि इरानमाथि ठुलो हमला हुने आसङ्का गरिएको छ।