शेयर बजार ओरालो लाग्यो

तु खबर संवाददाता
२०८१ बैशाख २४,सोमबार १६:३१

काठमाडौं । आज शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५ दशमलव ६२ अकंले घटेर १९५८ दशमलव ७५ बिन्दुमा बन्द भएको छ ।

यस्तै, आज ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब ८९ करोड १३ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो ।

यस्तै, सोमबार १२ उपसूचक राताम्य भएका छन् ।