शुक्रबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाली बजारमा आज छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदी पनि स्थिर रहँदै तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।