बागमती प्रदेश : हेर्नुहोस् बजेटको पूर्णपाठ

तु खबर संवाददाता
२०८० असार १, शुक्रबार १७:१९

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको लागि अनुमानित बजेट सार्वजनिक भएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आर्थिक वर्ष २०८०/०८१ को लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार  रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारको आगामी आवको कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार  रुपैयाँको बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

हेर्नुहोस् पूर्णपाठ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab