सहरी विकास मन्त्रालयलाई ६६ अर्ब बजेट
काठमाडौं । सरकारले सहरी विकास मन्त्रालयलाई ६६ अर्ब १७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी वर्ष सहरी विकास मन्त्रालयका लागि उक्त आकारको बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।
