आईजीपी नियुक्तबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक केहीबेर अघि सुरु भएको हो ।
आईजीपीका लागि ५ जना डीआइजीहरु मुख्य दाबेदार छन् । ती पाँच जनामध्ये बसन्त कुँवर र श्यामलाल ज्ञवालीमध्ये एकजना भावी आईजीपी हुने बताएको छ ।
