रास्वपा मकवानपुरका सभापति न्यौपानेलाई पार्टीको कुनै पनि काम गर्न निर्देशन
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति राजकुमार न्यौपानलाई पार्टीको कुुनै पनि काम नगर्न निर्देशन दिइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले आइतबार न्यौपानेलाई निर्देशनात्मक पत्र लेखेर पार्टीको जिल्ला सभापतिको रुपमा कुनै काम नगर्न निर्देशन दिएको हो ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा न्यौपानेको क्रियाकलाप र आचरणको विषयमा पार्टीको जिल्लास्थित विभिन्न तहका पदाधिकारीले कारवाहीको माग गर्दै न्यौपानेविरुद्ध उजरी दिएका थिए ।
हेर्नुहास् पत्र ।

