स्याङ्जा २ मा कांग्रेसका गुरुङ अगाडि

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । यसअघि नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी थिइन् ।
पछिल्लो मतपरिणाम अनुसारस्याङ्जा २ मा कांग्रेसका गुरुङ अगाडि, गुरुङले अर्याललाई ६९२ मतान्तरले पछि पारेका हुन् । कांग्रेसका गुरूङले ३ हजार ९०७ मत प्राप्त गर्दा एमालेकी अर्यालले ३ हजार २७८ मत प्राप्त गरिन् ।