माधव पक्षका १४ सांसदको पद खारेज गर्न एमालेको पत्र दर्ता (नामावलीसहित)

तु खबर संवाददाता
२०७८ भाद्र १, मंगलवार १७:१८
Madhav- kumar- nepal

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ सांसदको पद खारेज गर्न संसद् सचिवालयमा पत्र दर्ता गरिएको छ ।

नेकपा एमालेले मंगलबार वरिष्ट नेता नेपालसहित १४ सांसदको दल खारेज गर्न संसद् सचिवालयमा पत्र दर्ता गरेको हो ।

यी हुन् १४ सांसद् । जसको पद खारेज गर्न संसद् सचिवालयमा पत्र दर्ता भयो ।

१. माधवकुमार नेपाल
२.जीवनराम श्रेष्ठ
३.मुकुन्द न्यौपाने
४.रामकुमारी झाँक्री
५.कल्याणीकुमारी खड्का
६.लक्ष्मी चौधरी
७. निरुदेवी जैरु
८.पुष्पकुमारी कर्ण
९.सरलाकुमारी यादव
१०.कलिला खातुन
११.विरोध खतिवडा
१२.कृष्णलाल महर्जन
१३.भवानी खापुङ
१४.मेटमणि चौधरी