जागिर खाने हो ? नेशनल लाईफले माग्यो ठूलो संख्यामा कर्मचारी

तु खबर संवाददाता
२०७८ श्रावण ७, बिहीबार १२:५७

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदको लागि कर्मचारी माग माग गरेको छ ।

कम्पनीको सिनियर मार्केटिङ एक्जुकेटिभका लागि केही रिजनल इन्चार्जका लागि केही, ब्रान्च इन्चार्जका लागि केही र मार्केटिङको लागि केही संख्यामा कर्मचारी माग गरिएको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले आज कार्यालय समयसम्म आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।