यी हुन् सोमबार सर्वाधिक कमाउने कम्पनी

तु खबर संवाददाता
२०७८ असार १४, सोमबार १६:२१
file-photo

काठमाडौं । आज २ सय १९ कम्पनीको एक करोड ९२ लाख ८३ हजार ६५ कित्ता शेयर बिक्री भएको छ।

साताकको दोस्रो दिन आज नप्सेमा सामान्य अंकले सुधार आँउदा २ सय १९ कम्पनीको शेयर बिक्री भएको हो ।

आज सबै भन्दा बढी सबैको लघुवित्त वित्तिय संस्थाले ८ दशमलव ९९ प्रतिशत अकंले वृद्धी भएको छ ।

त्यस्तै, सिभिल लघुवित्त वित्तिय संस्थाकोे ८ दशमलव ७ प्रतिशत, हाईड्रोइलेक्टीसिटी इन्भेष्टमेन्ट कम्पकोे ७ दशमलव ६३ प्रतिशत, सिटीजन म्युचुअल फन्ड को ४ दशमलव ९३ प्रतिशत वृद्धी भएको छ ।

यसैगरी, समुदायिक लघुवित्त वित्तिय संस्थालको ४ दशमलव ६९ प्रतिशत र मिथिला लघुवित्त वित्तिय संस्थाकोे ४ दशमलव ४३ प्रतिशत अकंले वृद्धी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*