बागमती गाउँपालिकाद्वारा ५३ करोड ६६ लाखको बजेट सार्वजनिक
मकवानपुर । बागमती गाउँपालिकाले पनि आज आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट अनुसार, गाउँपालिकाले ५३ करोड ६६ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको छ ।
नीति कार्यक्रम अनुसार, गरीवी निवारणमा सहयोग पुर्याउने, वातावरणीय सन्तुलन कायम राख्ने, छिटो प्रतिफल र उत्पादनमूलक बनाउने, साहित्य कला र सस्कृतिको प्रवद्र्धन गर्ने, विपद् व्यवस्थापन र न्यूनीकरण गर्ने, शिक्षा, स्वास्थ्य र खानेपानी लगायतका क्षेत्रहरु प्राथमिकतामा समेटिएका छन् ।
हेर्नुहोस् नीति तथा कार्यक्रम :
