आगामी वर्षको बजेट, यस्तो छ विस्तृत विवरण (हेर्नुहोस् पूर्णपाठ)

तु खबर संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १९:४४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज आयोजित बजेट सार्वजनिक कार्यक्रममा सरकारले यस्तो बजेट सार्वजनिक गरेको हो ।

अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको लागि चालु आर्थिक वर्षको भन्दा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारले अध्यादेश मार्फत् आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि बजेट ल्याएको हो ।

सरकारले ल्याएको बजेटको पूरा रुप यहाँ प्रस्तुत गरिएको छ :

[pdf-embedder url=”https://www.tukhabar.com/wp-content/uploads/2021/05/बजेट-वक्तव्य-2078.pdf” title=”बजेट वक्तव्य 2078″]

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*