शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

तु खबर संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १७:०१
file-photo

काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाखसम्म ऋण उपलब्ध गराउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले ५ प्रतिशत ब्याज दरमा यस्तो ऋण उपलब्ध गराउने घोषणा गरेका हुन् ।

स्नातक तहभन्दा माथि अध्ययन गर्नका लागि यस्तो ऋण उपलब्ध गराइने अर्थमन्त्रीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*