कोभिडविरुद्धको खोपका लागि २६ करोड
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । उनले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेका छन् ।
आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत बजेटमा कोभिड बिरुद्धको खोपका लागि २६ अर्वभन्दा बढी रकम व्यवस्था गरेका हुन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संसद् विघटन गरेपछि अध्यादेशमार्फत् बजेट आएको हो ।
