यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर ?

तु खबर संवाददाता
२०७७ चैत्र २७, शुक्रबार ११:२२
file-photo

मकवानपुर । शुक्रबार अमेरिकी डलरको एक खरिददर ११९.०५ रुपैयाँ रहेको र बिक्रि दर ११९.६५ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १४१.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.९४ रहेको
छ ।

पाउन्ड स्टर्लिङ एकको खरिददर १६३.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १६४.४४ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९०.९४ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.४० रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*