यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

तु खबर संवाददाता
२०७७ फाल्गुन ४, मंगलवार ११:०४
file-photo

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ र बिक्रीदर ११६ रुपैयाँ ६० पैसा रहेको छ।

यसैगरी युरो एकको खरिदर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २२ पैसा र बिक्रीदर ९० रुपैयाँ ६९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*