नेकपा सांसद सानु शिवाको निधन

तु खबर संवाददाता
२०७७ आश्विन २८, बुधबार १३:५२

काठमाडौं । संघीय सांसद सानु शिवा पहाडीको निधन भएको छ । पहाडीको बुधबार बिहान निधन भएको हो ।

शिवाको केही वर्षअघि मिर्गौला फेरिएको थियो । हाल उनमा मुटुको समस्या आएपछि काठमाडौँको केएमसी अस्पतालमा उपचार भइरहेको थियो ।

संस्कृतिकर्मी समेत रहेकी शिवा सत्तारुढ दल नेकपाको तर्फबाट समानुपातिकतर्फको संघीय सांसद हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*