परराष्ट्र मन्त्रालयको सचिवमा पौडेल

तु खबर संवाददाता
२०७७ आश्विन २३, शुक्रबार १४:२५

काठमाडौं । परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याल नियुक्त भएका छन् ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव एवं प्रवक्ता पौड्याललाई सचिवमा नियुक्त गरेको हो ।

उनले शुक्रबार नै कार्यभार सम्हालेका छन् ।

शंकरदास बैरागीलाई सरकारले मुख्य सचिव बनाएपछि परराष्ट्र सचिवको पद रिक्त थियो । पौड्याल सचिव भएपछि रिक्त प्रवक्ता पदमा सेवा लम्साल अधिकारी नियुक्त भएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*