मुख्यमन्त्री पौडेलसहित सचिवालयका ८ जनालाई कोरोना पुष्टि

तु खबर संवाददाता
२०७७ कार्तिक ६, बिहीबार १८:३०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित उनको सचिवालयका ८ जनालाई कोरोना संक्रमण भएको छ । स्रोतले दिएको जानकारी अनुसार, आज उनीसहित सचिवालयका अन्यलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्री सचिवालयका दुई जना सवारीचालक, एक जना सहयोगी र ३ जना सुरक्षाकर्मी तथा मुख्यमन्त्रीका धर्मपत्नीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*