काँग्रेसको महिला विभागमा मकवानपुरकी श्रेष्ठसहित ३८ जना नियुक्त

तु खबर संवाददाता
२०७७ श्रावण ५, सोमबार १८:१६
file photo

मकवानपुर । नेपाली काँग्रेसको केन्द्रीय महिला विभागमा मकवानपुरकी एक महिलासहित ३८ जना नियुक्त भएका छन् ।

सोमबार पार्टीका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय महिला विभाग सदस्यमा मकवानपुरकी शर्मिला श्रेष्ठसहित ३८ जनालाई नियुक्त गरेका हुन् ।

सभापति देउवाले सोमबार नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली काँग्रेस केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुलाई मनोनयन गरेका हुन् ।

हेर्नुहोस् नामावली ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*