अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्दै

तु खबर संवाददाता
२०७७ बैशाख ३१, बुधबार १४:५७

काठमाडौं । सरकारले बुधबार सर्वदलीय बैठक बोलाएको छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बोलाएको प्रधानमन्त्रीको सचिवालये जनाएको छ ।

उक्त बैठकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*