नगरबासीको सहजताको लागि थाहा नगरपालिकाले गरेको ६ वटा निर्णयहरु
मकवानपुर २९ चैत । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाले लकडाउनको अवधिमा नगरबासीको सहजताको लागि खाद्यान्न २ हजार केजी खरिद गर्ने निर्णय गरेको छ ।
त्यसैगरी विरामीहरुलाई अत्यावश्यक पर्ने औषधिहरु वितरणमा सहजता प्रदान गर्न स्वास्थ्यकर्मी अहेब प्रकाश घिमिरेलाई सम्पर्क व्यक्ति तोकेर २९ गते सबै वडामा औषधि पुर्याउने तयारी गरेको छ ।
हेर्नुहोस् थाहा नगरपालिकाको सचिवालयले गरेका निर्णयहरु

