इन्डियाको एयर विमानमा आगलागी

तु खबर संवाददाता
२०७६ बैशाख १२, बिहीबार १३:१५

एजेन्सी । दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इन्डियाको (बोइङ ७७७) विमान मर्मतको क्रममा बुधबार राती आगलागी भएको छ ।

उक्त दुर्घटना दिल्ली एयरपोर्टमा भएको हो । कोही पनि नभएको विमानको एयर कन्डिसनर मर्मतका क्रममा आगलागी भएको बताइएको छ ।

आगोलाई तत्काल नियन्त्रण गरेको भारतीय मिडियाले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*