प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने
काठमाडौँ, १० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधिनिधिसभामा अपराह्न ३ बजे सम्बोधन गर्ने भएको छ ।
बैठकलाई प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन पनि आजै अन्त्य हँुदैछ ।
