नेपालले १० बर्षपभित्र विकासको काँचुली फेर्छ : प्रधानमन्त्री

तु खबर संवाददाता
२०७५ फाल्गुन २, बिहीबार १४:०९

काठमाडौं ०२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले १० बर्ष भित्र नेपालले विकासको काँचुली फेर्ने बताएका छन् ।

बिहीबार काठमाडौमा ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र गतिमा विकासको जग बसाएकाले दश बर्षभित्र नेपालले विकासमा काचुली फेर्ने बताएका हुन् ।