नाराणयी यातायात व्यवसायी संघको कोषाध्यक्षमा पराजय व्यहोरेका पौडेल यातायात उपभोक्ता सहकारीको अध्यक्षमा विजयी

तु खबर संवाददाता
२०७४ माघ १३, शनिबार १९:०६

अपडेट

मकवानपुर १३ माघ । यातायात व्यवासायी उपभोक्ता सहकारी संस्थाको चुनावी मतपरीणाम भर्खरै सार्वजनिक भएको छ । जसमा अध्यक्ष पदमा किरण पौडेलले १०८ मत ल्याएर विजयी भएका छन् भने अध्यक्ष पदका अर्का उम्मेदवार सुमनलाल क्षेष्ठले ५६ मत प्राप्त गर्दै पराजय व्यहोरेका छन् । पौडेलले ५२ मतको अन्तरले विजयी हासिल गरेका हुन् । अन्य विवरण भने आउन बाँकि छ । किरण पौडेलले केहि समय अधिमात्र सम्पन्न भएको नारायणी यातायात व्यवासायी संघको चुनावमा कोषाध्यक्ष पदमा पराजय व्यहोरेका थिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*