दामनमा हिउँ पर्यो, पर्यटकहरुको चहलपहल बढ्दो

तु खबर संवाददाता
२०७४ माघ १०, बुधबार ११:१५

मकवानपुर, १० माघ । मकवानपुरको थाहा नगरपालिका स्थित सिमभञ्ज्याङ् र दामनमा आज हिमपात भएको छ । विहान साढे ९ बजेबाट हिमपात सुरुभएको थाहानगर स्थित पत्रकार सिम्रन् खड्काले जानकारी दिएकी छिन् ।

मकवानपुरको पर्यटकीय गन्तव्यको रुपमा चर्चित दामन , सिमभञ्ज्याङ् लगाएतका स्थानमा हिमपात सुरुभएसंगै पर्यटकहरुको चलपहल पनि बढेको छ । दामनमा हरेक बर्ष हिमपात भएको बेला आन्तरीक पर्यटकहरुको उल्लेखनिय आवगमन हुने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*