स्वयम्भूबाट माइक्रोबस चोरी

तु खबर संवाददाता
२०७४ पुष ३०, आईतवार १३:५२

काठमाडौँ, ३० पुस । स्थानीय स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ ।

स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ । माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*