ल हेर्नुहोस् यसरी हुँदैछ हेटौंडामा कुस्ती(फोटो फिचर)

तु खबर संवाददाता
२०७४ पुष २७, बिहीबार १३:५५

मकवानपुर २७ पुस । मकवानपुरको हेटौंडा ४ हुप्रचौरमा आज कुस्ती प्रतियोगिता संचालन भईरहेको छ । हेटौंडामा पहिलो पटक कुस्ती प्रतियोगिताको आयोजना भएको जिल्ला खेलकुद विकास समितिका सचिव राजन दाहाल खुसराजले बताएका छन् । १३ औं महिला तथा पुरुष कुस्ती प्रतियोगिता संचालन भईरहेको समेत उनले जानकारी दिएका छन् । कुस्ती हेर्नको लागि मानिसहरुको ठुलो भिड लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*