डा केसी अदालतमा, पक्राउको विरोधमा उर्लियो जनलहर

तु खबर संवाददाता
२०७४ पुष २५, मंगलवार १२:३७
वरिष्ठ चिकित्सक डा गोविन्द केसीकोे पक्राउको विरोधमा मङ्गलबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनी गर्दै डा केसीका समर्थकहरु । तस्बिर : रोशन सापकोटा, रासस

काठमाडौँ, २५ पुस । वरिष्ठ चिकित्सक डा गोविन्द केसी सर्वोच्च अदालतमा आज विहान उपस्थित भएका छन् । सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा. केसीलाई पक्राउ गरी आज बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश गरेको थियो ।

डा केसीकोे पक्राउको विरोधमा प्रदर्शनी
वरिष्ठ चिकित्सक डा गोविन्द केसीकोे पक्राउको विरोधमा मङगलबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनी गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तथा विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मि७नतसलगायत समर्थकहरु । तस्बिर : रोशन सापकोटा, रासस

यता डा केसी पक्राउ परेसँगै विभिन्न स्थानमा उनको समर्थनमा विरोध र्यालीहरु निस्किएका छन् । ठूलो जनलहर डा. केसीको समर्थनमा देखिएका छन् ।
डा केसीले अदालतमा भ्रष्टाचार भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार अनशन शुुरु गरेका थिए । अनशन स्थलबाट सोमबार साँझ ८ बजे डा केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउको विरोधमा प्रदर्शनी
वरिष्ठ चिकित्सक डा गोविन्द केसीकोे पक्राउको विरोधमा मङगलबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनी गर्दै डा केसीका समर्थकहरु । तस्बिर : रोशन सापकोटा, रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*