कागजात भेट्टाउनुहुनेले सम्पर्क गरीदिनुहुन रविको अपिल
मकवानपुर १६ पुस । हेटौंडा उपमहानगरपालिकामा कार्यरत रवि साहको आज आईतवार हेटौंडाको स्कुलरोड , बसपार्क हुदैँ हेटौंडा उपमहानगरपालिका जाने बाटोमा महत्वपुर्ण काजजात हराएको छ ।
करीब १२ बजेभन्दा पछि आफ्नो कागजात सहितको पर्स हराएको रवि साहले तु खबरलाई जानकारी दिएका छन् । उनले आफ्नो महन्वपुर्ण कागजात रहेकोले भेट्टाउनुहुने महानुभावलाई सम्पर्क गरीदिनुहुनको लागि पनि अपिल गरेका छन् ।
पर्समा सवारी चालक अनुमतीपत्र , बैँकको एटिएम कार्ड ,लगाएत केहि अन्य महत्वपुर्ण कागजात रहेको समेत उनले जानकारी दिएका छन् । सहज रुपमा चिन्नको लागि लाईसेन्स नम्वर ०४–३९३०४ रहेको समेत उनले जानकारी दिएका छन् ।
साथै उक्त कागजात सहितको पर्स पाउनुहुने महानुभावले ९८४४००४६८७ वा तु खबरको कार्यलयको सम्पर्क नम्वर ०५७५२४६९९ मा सम्पर्क गरीदिनुहुन अनुरोध समेत गरेका छन्ु ।
