सन् राइज बैंकको एटिएम काउन्टर
काठमाडौँ, १२ पुस । सन् राइज बैंकले काठमाडौँका थप दुई स्थानमा एटिएम सेवा सुरु गरेको जनाएको छ । बैंकले काठमाडौँको बालाजु चोक र पद्म कोलनी सीतापाइलामा एटिएम सुरु गरेको हो । एटिएम सेवाको सुरुवात बैंकका संचालकहरुले गरेका छन् । यो समेत देशैभरि सन्राइज बैंकको ८९ वटा एटिएम सेवा संचालनमा छन् भने ७१ शाखा संचालनमा छ ।
