ईन्द्र बहादुर बानिँयालाई पितृशोक 

तु खबर संवाददाता
२०७४ पुष १०, सोमबार ०९:३०

मकवानपुर १० पुस । नेपाली काँग्रेस मकवानपुरका सभापति, नेपाल सरकारका पुर्व गृहराज्यमन्त्री साथै मकवानपुर प्रदेशसभा २ का साँसद  ईन्द्रबहादुर बानिँयालाई पितृशोक परेको छ । उनका बुवा छेमबहादुर बानिँयाको आज बिहान ८१ बर्षको उमेरमा स्वर्गारोहण भएको हो ।

स्वर्गीय छेमबहादुर बानिँयालाई काडमाण्डौंको बयोधा हस्पिटलले आज बिहान मृत घोषणा गरेको हो ।

उनको हृदयघातका  कारण मृत्यू भएको अस्पताल स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनको दाहसस्कारको लागि पशुुपति आर्यघाटमा लगिदैं गरीएको र १ बजे दाहसंस्कार गरीने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*