बैतडीमा बाम गठबन्धनको जित

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार १६:३६

बैतडी २३ मसिंर । बैतडीमा बामगठबन्धनले चुनावजितेको छ । बैतडीका सबै क्षेत्रमावाम गठबन्धनले नजिताआफ्नो पक्षमापारेको हो । प्रतिनीधिसधाकालागि एक र प्रदेशसभाकालागिदुई निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रतिनिधिसभामा नेकपा ९एमाले०का उम्मेदवार दामोदर भण्डारी विजयीभएका छन् । यस्तै, प्रदेशसभा ९क० मा नेकपा ९माओवादी केन्द्र०का पे्रमप्रकाश भट्ट र प्रदेशसभा ९ख० मा नेकपा ९एमाले०का लीलाधर भट्ट विजयीभएको जनाइएको छ ।
एमालेका दामोदर भण्डारी ३९ हजार ५२४ मतसहितविजयीभएका छन् उनको प्रतिष्पर्धी नेपालीकाँग्रेसका नरबहादुर चन्दले २८ हजार २९१ मतप्राप्त गरे ।
प्रदेश ‘क’मामाओवादी केन्द्रका प्रेमप्रकास भट्टले १८ हजार ९३ मतप्राप्त गरी विजयीभएभने काँग्रेसका हरिमोहन भण्डारीले १५ हजार १२६ मतप्राप्तगगरे । यस्तै, प्रदेश ‘ख’माएमालेका लीलाधर भट्ट २० हजार ३१८ मतप्राप्त गरी विजयीभए । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश चन्दले १५ हजार २४७मतप्राप्त गरेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*